तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्त्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदै छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्त्व विभागले...