गोसाइँकुण्ड मार्गमा एक तीर्थयात्रु बेपत्ता
काठमाडौँ । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी...