नाम मात्रको ‘स्थानीय सरकार’: संघीय संकीर्णता र ओझेलमा भोटखोला
नेपालको संविधानले स्थानीय तहलाई ‘स्थानीय सरकार’ को रूपमा मान्यता दिँदै एकल र साझा अधिकारको स्पष्ट संवैधानिक क्षेत्राधिकार तोकिदिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि पालिकाहरूको विधायिकी, कार्यपालिकीय र...