सिरियाको ऐतिहासिक सेन्ट सिमियन तीर्थस्थल १४ वर्षपछि पर्यटकका लागि खुला
सिरिया । सिरियाको उत्तरी सहर अलेप्पोस्थित पाँचौँ शताब्दीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सेन्ट सिमियन कम्प्लेक्स १४ वर्षको लामो बन्दपछि पर्यटकका लागि पुनः सञ्चालनमा आएको छ । युद्ध र प्राकृतिक...