तुईन खोला पहिरो : यात्रुलाई नि:शुल्क बस सेवा
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहरुलाई लक्षित गर्दै नि:शुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहरुलाई लक्षित गर्दै नि:शुल्क बस सेवा...