हवाइ भाडा घटाउन माग गर्दै ज्ञापन पत्र
काठमाडौँ । काठमाडौँ-तुम्लिङटार भाडादर घटाउन माग गर्दै स्थानीयले बुद्ध एयरको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैँमा पनि उडान थप नगरेको भन्दै खाँदवारिका स्थानीय युवाहरूले...