रास्वपा कार्यकर्ताले वीरेन्द्रको सालिकमाथि चढेर प्रदर्शन गरेकोप्रति राप्रपाको आपत्ति, माफी माग्न आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तुल्सीपुरमा राजा वीरेन्द्रको सालिकमाथि रास्वपा कार्यकर्ताद्वारा प्रदर्शन गरिएको घटनाप्रति आपत्ति जनाएको छ। रास्वपा सभापति रवि लामिछाने दाङ भ्रमणको क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा कार्यकर्ताहरूले सालिकमाथि चढेर...