लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
काठमाडौँ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले ५ जनाको आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन्। संघीय सरकारले सांसद, मन्त्रीहरूका सचिवालय घटाउने निर्णय गरी प्रदेशलाई पत्राचार गरेपछि उनले नैतिकताका आधारमा यसलाई...