राष्ट्रिय सभामा रहेका विधेयक अघि बढाउन सरकार तयार, समितिमा छलफल सुरु
काठमाडौँ । सरकार राष्ट्रिय सभामा रहेका विधेयकहरू अगाडि बढाउन तयार भएको छ । सरकारले नै विधेयकमाथि छलफल अगाडि बढाउन भनेपछि विधायन व्यवस्थापन समितिले विधेयकमाथि छलफल सुरु गरेको छ । विधायन...