१६ कार्तिक २०८१, शुक्रबार
तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान
काठमाडौँ । आईटीएफ तेक्वान्दो विश्वकप-२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ । आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै...