‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ’ : वडाध्यक्ष थापा
गण्डकी । आफ्नै कार्य समयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित...