पुनः मतगणना माग गर्दै दायर मुद्दा अदालतले गर्यो खारेज
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा धाँधली भएको भन्दै पुनः मतगणना गर्न पाउनुपर्ने माग गर्दै दायर भएको मुद्दा दाबी नपुगेको भन्दै उच्च अदालत पाटनले खारेज...