इजरायल र नेपालका विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबिच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल/इजरायलबिच सो समझदारी पत्रमा...