अमेरिका र भेनेजुएलाबीच ‘विश्वकै ठूलो’ तेल सम्झौता भएको ट्रम्पको दाबी
अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गरेका छन् । ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता को संज्ञा दिएका...