रास्वपा तेह्रथुममा असन्तुष्ट नेताहरूले दिए सामूहिक राजीनामा
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुममा विवाद भएको छ । पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर अमुक व्यक्तिलाई...