शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोप चराको संख्या घट्यो
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोप चराको संख्या घटेको छ । नेपाल पन्छी संरक्षण संघ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा...