‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’: प्रजिअ सुवेदी
पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् । केही समय अघि मात्रै जिम्मेवारीमा आएका सुवेदीले...