हेटौँडामा तौलपुल सञ्चालन
काठमाडौँ । सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमवारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघले हेटौँडा-११, थानाभर्याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौल...