त्रिदेशीय टी-२० शृंखला: नेपाल र नेदरल्याण्ड्स खेल्दै
काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दै छ। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ। नेपालले स्कटल्याण्डमाथि भने २ विकेटको...