‘चुनाव भनेर मात्रै हुँदैन, भ्रष्टाचारविरुद्धको कारबाही मुख्य एजेन्डा हो’ : जेनजी प्रतिनिधि
काठमाडौँ । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले आफ्ना मागहरूमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले तोकिएको मितिमा चुनाव चाहिएको भन्दै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको...