महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान
काठमाडौँ । म्याग्दीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनलाई निर्वाचन प्रयोजनका लागि त्रिभुज चुनाव चिह्न प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उपस्थित भई पुनले उपलब्ध गराइएका...