त्रिभुवन विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । भारतको दिल्लीबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर...