त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । त्यस...