त्रिविको भौतिक शास्त्र केन्द्रीय विभागमा लगाइएको ताला खुल्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिक शास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले जानकारी...