त्रिवि क्रिकेट मैदान अवलोकन गर्दै संसदीय समिति
काठमाडौँ । संसदीय समितिले कीर्तिपुरमा स्तरोन्नति भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ । आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन...