त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थाले माग्यो कर्मचारी
काठमाडौँ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जले कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार सूचनामार्फत करार सेवामा पदपूर्तिका लागि कार्यालय सहायक (सेक्रेटरी) पदमा आवेदन आह्वान गरेको हो ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले...