प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा त्रिवेणी समूहको दुई करोड ११ लाख सहयोग
काठमाडौँ । त्रिवेणी समूहले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। समूहका अध्यक्ष सुभाषचन्द्र संघईले...