त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै
काठमाडौँ । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। बेलकोटगढी-७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार ६ बजे नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम...