भोटेकोशी-त्रिशूली विपद्: बाढीमा देखिएको रासायनिक गन्ध र पाउडरबारे अनुसन्धान गर्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रको बाढी र विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्। मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको...