भोटेकोशी बाढी: सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
काठमाडौँ । भोटेकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् । त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र...