माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा उद्धार प्रयास तीव्र, नेपाली सेनाको टोली परिचालन
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा सम्भावित रूपमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उद्धार प्रयासलाई निरन्तरता दिएको छ। सुरुङभित्र मानिसहरू...