इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार
काठमाडौँ । बागलुङ नगरपालिका-९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला पाठक त्रिशूली थ्री ‘बी’मा कार्यरत थिए । प्राविधिक दक्षता कमाएका दम्पतीका जुम्ल्याहा छोराछोरी पनि सँगै थिए । भदौ १०...