त्रिशूली-बेत्रावती सडक मर्मत तिब्र: ५०० मिटर सडक नदीले बगाउँदा नयाँ ट्रयाक खोल्नुपर्ने
काठमाडौँ । रसुवागढी जोड्ने सडकको त्रिशूली-बेत्रावती खण्ड मर्मत कार्यलाई सडक विभागले तीव्रता दिएको छ । सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेकाअनुसार टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम...