त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर
काठमाडौँ । १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली-३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रवार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ । उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक...