सम्पत्ति शुद्धीकरण प्रकरण : शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ, पुरानो कालोबजारी प्रकरण पुन: चर्चामा
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । उनलाई शुक्रबार राति नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बयानका लागि...