थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास
एजेन्सी । चीनले दक्षिण पूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयास स्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक...