त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ डाइभर्ट
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौँमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न...