मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए
काठमाडौँ । काठमाडौँ र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने मनोहरा, थापाथली र गैरीगाउँ आसपासका सार्वजनिक जग्गा खाली गर्ने कार्य सम्पन्न भएको छ । लामो समयदेखि अतिक्रमणमा रहेको भनिएको नदी किनार क्षेत्रबाट...