कोहलपुरको थापा पोलिक्लिनिक घटनाबारे छानबिन गर्न समिति गठन, एक जना पक्राउ
काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित थापा पोलिक्लिनिकमा उपचारका क्रममा महिला बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनाको छानबिन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय समिति गठन गरेको छ। असोज...