थारुकल्याणकारिणी सभाले संकलन गरेको राहत सामाग्री रेडक्रसलाई हस्तान्तरण
काठमाडौँ । थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको...