पूर्वसभामुख महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन
तुलसीपुर । पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयको अवलोकन गरेका छन् । थारुको पहिचान तथा सँस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयको उनले आज अवलोकन गरेका हुन्...