‘प्रचण्ड’ले भने : ‘गैंडाकोटदेखि विनायक त्रिवेणीसम्म थारू क्लस्टरको स्वायत्त क्षेत्र घोषणा गर्नुपर्छ’
काठमाडौँ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन्। नवलपुरको कावासोती-१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको...