थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित
काठमाडौँ। सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई सम्मानित भएका छन् । रैथाने कृषि उपज तथा वस्तुहरूको प्रवर्द्धन र संरक्षणका लागि सञ्चालन हुँदै आएको ‘रैथाने हाटबजार’ १००औं हप्ता पुगेको...