दक्षिणी इजरायलमा मिसाइल हमला: तीनको मृत्यु, ६ घाइते
काठमाडौँ । युद्ध विरामको चर्चाबीच इरानले इजरायलमा प्रहार गरेको मिसाइल आक्रमणमा परी तीन जना इजरायली नागरिकको मृत्यु भएको छ । इजरायली फायर तथा रेस्क्यु सर्भिसले इरानको पछिल्लो मिसाइल आक्रमणका दक्षिणी...