लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
बेरुत (लेबनान)। दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बाबजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा...