टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढी: करिब ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
काठमाडौँ । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिव ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन...