दक्षिण टर्कीमा १८ सय वर्ष पुरानो दुर्लभ मूर्तिकला फेला
दक्षिण टर्की । दक्षिण टर्कीको प्राचीन सहर एस्पेन्डोसमा पुरातत्वविद्हरूले १८ सय वर्ष पुरानो मार्बलको एक दुर्लभ मूर्ति समूह फेला पारेका छन् । यस महत्त्वपूर्ण खोजले रोमन साम्राज्यको समयमा प्रचलित उपचार...