तिब्बतको केरुङ नाकामा भीषण पहिरो: उद्धार टोली कठिन मार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान
काठमाडौँ । चीनको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने तिब्बत स्वशासित क्षेत्रको केरुङ नाकामा भीषण पहिरो गएपछि उद्धारकर्मीहरू बिहीवार अति प्रभावित क्षेत्रतर्फ अघि बढेका छन् । पहिरोले सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि उद्धार...