प्राज्ञ विष्णु प्रभातलाई ‘दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला...