सात विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फोहोर मैला व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सातवटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । बैठकमा...